यसपाली प्रधानमंत्री निवास मा देउसी भैलो खेल्न किन लगाइयो रोक ??



Realistic Khabar

यो बर्ष प्रधानमन्त्री निवास बालुवाटार मा देउसी भैलो नखेलिने भएको छ। 


Realistic Khabar


हाल का प्रधानमंत्री पुष्पकमल दाहाल (प्रचण्ड) का धर्मपत्नी गत असार मा स्वोर्गारोहण भएकाले  यस बर्ष देउसी भैलो नखेलिने निर्णय गरिएको हो। 

हिन्दु धर्म अनुसार कुनै पनि परिवार का सदस्य को देहान्त भएको छ भने देउसी भैलो नखेलिने गरिएको छ। 

More News

Post a Comment

Previous Post Next Post